ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार हुलाकका कर्मचारीको मृत्यु

मोरङ | असोज ९, २०८०

ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार हुलाकका कर्मचारीको मृत्यु

मंगलबार दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोरङ कहटरीमा एक जना कर्मचारीको मृत्यु भएको छ।

 

दुर्घटनामा परेर मोटरसाइकलमा सवार हुलाकमा काम गर्ने एक जना कर्मचारीको घटनास्थलमै मृत्यु भएको हो।

 

पश्चिम दिशाबाट आउँदै गरेको ट्रकले पछाडिबाट मोटरसाईकललाई ठक्कर दिँदा मोरङको बुढिगंगा १ का ३७ वर्षीय चन्द्रमणि अधिकारीको घटनास्थलमै मृत्यु भएको हो।

 

विराटनगरबाट कटहरीतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ ख ००७७ नम्बरको ट्रकले को १३ प ३० नम्बरको कालो पल्सर मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्।

पोखरा:    पाँच वर्षपछि पोखरामा आज (बिहीबार) देखि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप सुरु भएको छ ।   नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २१ औं संस्करणको च्याम्पियनसिप आजदेखि स...

थप पढ्नुहोस्

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ ।    काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ ।   आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...

थप पढ्नुहोस्